government of nepal

          सुशासन (व्यवस्थापन तथा सचालन) ऐन २०६४ को दफा २५ को उपदफा १ अनुरुप
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन इकाई, धादिङ
नागरिक वडापत्र

क्र.स.

प्रदान गरिने सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजात/प्रमाणहरु

काम सम्पन्न हुन लाग्ने अवधि

लाग्ने शुल्क

सम्वन्धित शाखा

जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

क्षेत्रविस्तार कार्यक्रममा सहयोग

-सम्बन्धित जोनमा संस्था सूचिकृत भई संस्था नविकरण, प्यान, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

-संस्थाको निर्णय प्रतिलिपि र निर्णयमा आधिकारिक व्यक्ति तोक भएको हुनुपर्ने

-संस्थाको आधिकारी व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

-सम्बन्धित वडा कार्यालय/स्थानीय तहको सिफारिस पत्र

- कार्यालयले उपलब्ध गराएको फर्मेट भरेको तथा सूचनामा माग भएका थप कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

सम्बन्धित बाली बस्तु हेर्ने प्राविधिक शाखा/जोन इकाई

कृषि अधिकृत/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

क्रप कटिङ्ग गर्ने

बाली कटानीका लागि निवेदन

३ दिन

निMशुल्क

जुनार/आलु जोनका प्राविधक शाखा

प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

जुनार बगैँचा व्यवस्थापन तथा क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम सहयोग

-सम्बन्धित जोनमा संस्था सूचिकृत भई संस्था नविकरण, प्यान, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

-संस्थाको निर्णय प्रतिलिपि र निर्णयमा आधिकारिक व्यक्ति तोक भएको हुनुपर्ने

-संस्थाको आधिकारी व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

-सम्बन्धित वडा कार्यालय/स्थानीय तहको सिफारिस पत्र

- कार्यालयले उपलब्ध गराएको फर्मेट भरेको तथा सूचनामा माग भएका थप कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

जुनार जोनको प्राविधक शाखा

कृषि अधिकृत, प्राविधिक सहायक,

वरिष्ठ कृषि अधिकृत

 

४.

पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा सहयोग

वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यालयले प्रकाशित सूचनामा माग भएका आवश्यक कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

बाख्रा जोनको प्राविधिक शाखा

पशु अधिकृत,प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

५.

कृषि यान्त्रिकरण सहयोग कार्यक्रम

-सम्बन्धित जोनमा संस्था सूचिकृत भई संस्था नविकरण, प्यान, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

-संस्थाको निर्णय प्रतिलिपि र निर्णयमा आधिकारिक व्यक्ति तोक भएको हुनुपर्ने

-संस्थाको आधिकारी व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

-सम्बन्धित वडा कार्यालय/स्थानीय तहको सिफारिस पत्र

- कार्यालयले उपलब्ध गराएको फर्मेट भरेको तथा सूचनामा माग भएका थप कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

जुनार/आलु/बाख्रा जोनको प्राविधिक शाखा

कृषि अधिकृत/पशु सेवा अधिकृत/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

६.

पशु नश्ल(बाख्रा नश्ल )श्रोत केन्द्र स्थापना सहयोग

वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यालयले प्रकाशित सूचनामा माग भएका आवश्यक कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

बाख्रा जोनको प्राविधिक शाखा

पशु सेवा अधिकृत/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

७.

पशु सेवा स्वास्थ्य सहयोग कार्यक्रम

-बाख्रा जोनमा सूचिकृत भई संस्था नविकरण प्रमाण पत्र,

-पालन भएका बाख्राको आधिकारिक संख्या खुल्ने विवरण

-बाह्य तथा आन्तरिक परिजीवी नियन्त्रण गरि पाउँ भन्ने व्यहोराको संस्थाको निवेदन

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

बाख्रा जोनको प्राविधिक शाखा

पशु सेवा अधिकृत/प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

८.

चक्लाबन्दीमा पकेट सञ्चालनको लागि सहयोग कार्यक्रम

एउटै करिडोरको ७-१० हेक्टर जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपी र कार्यालयको सूचनामा माग भएका अन्य आवश्यक कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

सम्बन्धी बाली बस्तु हेर्ने क्षेत्रको प्राविधिक शाखा

कृषि अधिकृत/नायब प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

९.

रष्टिक स्टोर निर्माण सहयोग

निर्माणका लागि आवश्यक संस्थाको नामको जग्गा र कार्यालयबाट प्रकाशित सूचनामा माग भएका आवश्यक कागजातहरु

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

आलु जोन इकाईको शाखा

कृषि अधिकृत/नायब प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

१०

परियोजना प्रचार प्रसार समाग्री र प्रविधी पुस्तिका वितरण

मौखिक वा लिखित रुपमा माग

तुरुन्तै

निMशुल्क

सम्बन्धी प्राविधिक शाखा/प्रशासन शाखा

नायब प्राविधिक सहायक/खरिदार

वरिष्ठ कृषि अधिकृत

 

११

उन्नत प्रविधी प्रदर्शन

सम्बन्धित जोनमा सूचिकृत भएको संस्थाको संस्था नविकरण,करचुक्ता प्रमाणपत्र र प्यानको प्रमाण पत्रको प्रतिलिपी

-संस्थाको निर्णय सहित संस्थाको आधिकारिक निवेदन

चौमासिक कार्य लक्ष्य अनुसार ७ दिन

निMशुल्क

सम्बन्धित जोनको प्राविधिक शाखा

कृषि अधिकृत, प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

१०० प्रतिशत अनुदान

१२

साना सिंचाई पूर्वाधार निर्माण तथा मर्मत संभारमा सहयोग

  • रितपुर्वक भरिएको कार्यालयबाट उपलब्ध हुने फाराम र माग गरिएका अन्य कागजात
  • उक्त कार्यका लागि समुह/ सहकारी/जल उपभोक्ता समितीको निर्णय प्रतिलिपि सहितको निवेदन
  • सम्वन्धित स्थानिय तहको सिफारिस

चौमासिक कार्य लक्ष्य अनुसार १५ दिन

निMशुल्क

जुनार/आलु/बाख्रा जोन इकाईको शाखा

कृषि अधिकृत/पशु सेवा अधिकृत/नायब प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

स्विकृत कार्यक्रम तथा वजेटको परिधि भित्र रही

१३.

प्राविधिक सेवा टेवा

मौखिक तथा लिखित जानकारी

कार्य प्रकृति हेरी तुरुन्तै देखि ३ दिन सम्म

निMशुल्क

सम्बन्धित बाली बस्तु हेर्ने प्राविधिक शाखा

कृषि अधिकृत/पशु सेवा अधिकृत/नायब प्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

१२

कृषि विमा बारे जानकारी गराउने

मौखिक तथा लिखित जानकारी

तुरुन्तै

निMशुल्क

कृषि प्राविधिक शाखा

कृषि अधिकृत/पशु सेवा अधिकृत/नायबप्राविधिक सहायक

वरिष्ठ कृषि अधिकृत

 

१३

कार्यालय संचालन तथा जिन्सी व्यवस्थापन

निवेदन एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

निMशुल्क

प्रशासन शाखा

खरिदार

वरिष्ठ कृषि अधिकृत

 

१४

विभिन्न अनुदान सम्बन्धि कार्यक्रमको खर्च भुक्तानी

निवेदन, स्वीकृत कार्य आदेश, विल भर्पाई र निर्णय एवं पुष्ट्याई हुने अन्य कागजातहरु

७ दिन

निMशुल्क

आर्थिक प्रशासन शाखा

लेखापाल

वरिष्ठ कृषि अधिकृत

 

 

पुनश्च :

जेष्ठ नागरिक अपाङ्ग तथा महिलाहरुलाइ सेवा प्रवाहमा पहिलो प्राथमिकता दिइने छ ।

फोन न 048-540562

E-mail: pmamp.piu.dhading@gmail.com